जहाँ पनि...
जहिले पनि...
खाना हाम्रो, स्वाद तपाइको...
QUALITY AND SAFETY FIRST!
At Fair Food Corner, your health and safety are our highest priorities. We are officially certified by the Government of Nepal, Ministry of Agriculture and Livestock Development (Department of Food Technology and Quality Control). Our licensed facility (License No. 02-06-82-16-1989) strictly complies with national food safety standards, ensuring that every natural, chemical-free meat and processed product we deliver to your table is thoroughly tested, safe, and authentic.
"अफिसबाट थाकेर आएको बेला के खाने भनेर टेन्सन हुन्थ्यो, अब त झोलाबाट फेयर फुड कर्नरको भुतुवा र सेकुवा निकालेर खान लाग्छु—एकदम सजिलो र स्वाद त एकदमै घरको जस्तो अर्गानिक!" — सरिता थापा, नियमित ग्राहक
"हङकङमा हुँदा होस् वा नेपाल फर्किदा, मलाई यो ब्राण्डको चिकेन सेकुवा र छोयलाले सधैँ लोभ्याउँछ। कुनै केमिकल वा गज्जबको कृत्रिम स्वाद छैन, एकदमै शुद्ध र नेचुरल!" — दिनेश गुरुङ, फुड ब्लगर
"विदेशी तयारी खानाहरू खाँदा दिक्क भइसकेको थिएँ, फेयर फुड कर्नरको रेडी–टु–इटर परिकारहरूले त मुखको स्वाद नै फेदियो।" — प्रतीक्षा श्रेष्ठ, ग्राहक
"हङकङमा बसेर यस्तो सक्कली नेपाली स्वाद पाउनु त लटरी जितेजस्तै हो! फेयर फुड कर्नरको चिकेन सेकुवा र छोयला खाँदा त सिधै घरको झल्को आयो।" — सुमन श्रेष्ठ, 'द हिमालयन टाइम्स'